सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री बालेन्द्रले सम्हालेको गृह मन्त्रालयले रुकुम पश्चिमको सिडिओ फेरेको छ । उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ ।
रुकुम पश्चिममा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ । मंगलवारै सहसचिवको दरबन्दी भएका पाँच जिल्लामा पनि नयाँ सिडिओ खटाईएको छ ।