प्रधानमन्त्री वालेन्द्र आज पनि संसद् नजाने, के गर्छन् विपक्षी ?

बिहीबार, वैशाख ३१, २०८३

प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह नजाने भएका छन् । 

विपक्षी दलले प्रधानमन्त्री चाहियो भन्दै बुधवार दिनभर संसद अवरुद्ध पारे । तीन किस्तामा बस्दै स्थगित भएको बैठक आज पनि डाकिएको छ । आज पनि प्रधानमन्त्री संसद नजाने भएका छन् ।buspywrcwpvoykyo_page-0001-1778735395-1778735722.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्