Dashain Banner
Dashain Banner

प्रधानमन्त्री बालेनको ब्यानर बोकेर पाथिभरामा एक दर्जन लक्का जवान

आइतबार, चैत २२, २०८२

तरोतराज प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर सहितको ब्यानर बोकेर एक हुल युवा पाथिभरामाताको दर्शनका लागि पाथिभारा पुगेका छन्।  सुनसरीका दर्जन युवा त्यसरी प्रधानमन्त्रीको तस्बिर सहितको तुल बोकेर त्यहाँ पुगेका हुन्। 

सामाजिक संजालमा प्रचार गर्दै त्यहाँ पुगेका ती युवालाई धेरैले उडाएका छन्। पछिल्ला दिनमा प्रधानमन्त्री बालेनको अनावश्यक प्रचार गरिएको भन्दै धेरैले रोष प्रकट गर्न थालेका छन्। 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्