Dashain Banner
Dashain Banner

शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाकाे सूचना निकाल्न सर्वोच्चले दियो आदेश

शुक्रबार, चैत २०, २०८२

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाकाे सूचना निकाल्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन अन्तरिम आदेश दिएको हो ।

शैक्षिक सत्र सुरु नहुँदै विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्