रास्वपाकै तजविधि चासोमा भदौ २३ र २४ को आन्दोलन भएको एमालेको ठहर 

बिहीबार, चैत १९, २०८२

२३ र २४ भदौको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अघोषित सहभागिता रहेको आरोप नेकपा (एमाले)ले लगाएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले २३ र २४ भदौको जेन–जी आन्दोलनमा रास्वपाको अघोषित सहभागिता रहेको आरोप लगाएका हुन् ।

बादलले संसदमा दलको तर्फबाट धारणा राख्दै दुवै दिनको आन्दोलनमा रास्वपाको सहभागिता रहेको पुष्टि भएको बताएका हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्