Dashain Banner
Dashain Banner

अघिल्लो सरकारलाई खुसी पारेर लिएको नियुक्ति त्याग्न रविको होलसेल आग्रह

बिहीबार, चैत १९, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गरेका छन्। 

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन्।

‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने। 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्