Dashain Banner
Dashain Banner

अघिल्लो सत्ताका सदाबहार प्यारा बिचौलिया दीपक भट्टलाई पुलिसले समात्यो

बिहीबार, चैत १९, २०८२

अघिल्लो सत्ताका सदाबहार प्यारा बिचौलिया दीपक भट्टलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी भट्टलाई पक्राउ गरेको हो । 

भट्ट काठमाडौंको गैह्रीधाराबाट पक्राउ परेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। 

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ। भट्ट महिनामा दर्जनौ पटक स्वदेशबाट विदेश उड्ने गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्