एमालेका कार्यकर्ताले पुलिसलाई ढुंगाले हाने, प्रहरीले गर्यो लाठी चार्ज

आइतबार, चैत १५, २०८२

नेकपा एमाले र प्रहरीबीच झडप भएको छ । माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्