Dashain Banner
Dashain Banner

रवि लामिछानेको अर्को तारिख वैशाख १४ लाई तोकियो 

आइतबार, चैत १५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारिख आउँदो वैशाख १४ गतेका निम्ति तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार (चैत १५)पछि लामिछानेलाई वैशाख १४ को तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्