सोसल मिडिया
युनिकोड
मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ।
यो सडकको तीन ठाउँमा पहिरो जाँदा बाटो एकतर्फीरुपमा बन्द भएर ट्राफिक जाम भएको आयोजनाले जनाएको छ।
मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो।