सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन् ।
हालसम्मको मतगणनाअनुसार रास्वपाका अमरेशकुमार सिंहले ४ हजार ४९६ मत पाउँदा कांग्रेसका गगन २ हजार ५३० मत पाएका छन् ।
नेकपा एमालेका अमनिशकुमार यादवले ६४३ मत पाएका छन् ।