Dashain Banner
Dashain Banner

देशभर एकैसाथ शान्तपूर्वक मतदान जारी

बिहीबार, फागुन २१, २०८२

देशभर एकैसाथ मतदान जारी छ। नयाँ प्रतिनिधि चयनका लागि देशभरका मतदाताले एकसाथ मतदान गरिरहेका छन्। 

केही स्थानमा छिटपुट घट्नेबाहेक अन्य ठाउँमा शान्तपूर्वक मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको छ। मतदाताहरू नयाँ नेतृत्व चयनका लागि उत्साहका साथ मतदान गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्