Dashain Banner
Dashain Banner

सरकारले सहसचिवको गर्यो ठाउँ सारी, २८ जनालाई चलाउँदा को कता पुगे ?

शुक्रबार, वैशाख १४, २०८१

सरकारले २८ सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्ले दिपक कुमार दास, चक्रबहादुर बुढालगायत सहसचिवको विभिन्न निकायमा सरुवा गरेको हो। 

यसअनुसार दास भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा सरुवा भएका छन्। त्यसैगरी बुढा संस्कृतिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्