पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो 

मंगलबार, वैशाख २, २०८२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख २) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।petrol-bhau-1744727912.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्