Dashain Banner
Dashain Banner

तिनकुनेमा जलेर ज्यान जुमाएका पत्रकारको परिवारलाई मनकारी उप्रेतीले दिए ५० हजार

बुधबार, चैत २७, २०८१

वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ शोभित उप्रेतीले तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।

उनको जलेर ज्यान गएको थियो। मनकारी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन्। उप्रेतीले दुख र पिडा परेकालाई मात्र होइन जेहेन्दार र विपन्न विद्यार्थीको उच्च शिक्षामा समेत सहयोग पुर्याउंदै आएका छन्। 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्