Dashain Banner
Dashain Banner

प्रधानमन्त्री ओली र बिम्स्टेकका महासचिव इन्द्रमणिको शिष्टाचार भेट

शुक्रबार, चैत २२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । 

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैंककस्थित होटल सांग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्