Dashain Banner
Dashain Banner

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय पुगेपछि महानगरको बैठक बस्ने तयारी

बिहीबार, चैत २१, २०८१

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेपछि महानगरको बैठक बस्ने तयारी गरेको छ ।

उपप्रमुख सुनीता डङ्गोल कार्यालय पुगिसकेकी छन् । वडाध्यक्षहरु भेला भइसकेका छन् । मेयर बालेनको अनुपस्थितीमा बैठक बस्ने भएको हो। महानगर प्रहरीले कार्यकारीको कक्षमा भने तालाबन्दी गरेको छ। 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्