Dashain Banner
Dashain Banner

महायज्ञ काण्डले सिडिओको सरुवा, दाहाललाई तानेर अर्याललाई पठाईयो

शुक्रबार, चैत ८, २०८१

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। 

उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ। कपिलबस्तुमा दिल कुमार तामाङ्गको सरुवा भएको छ। 

महायज्ञ गर्न दलित परिवारको उठीवास लगाइएको भन्ने विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्