Dashain Banner
Dashain Banner

मन्त्रिपरिषद् बैठक सुरू, आईजिपी नियुक्त गरिने

सोमबार, चैत ४, २०८१

मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको हो।

बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्