Dashain Banner
Dashain Banner

अख्तियारको प्रवक्ता सहसचिव पौडेल तोकिए

सोमबार, फागुन २६, २०८१

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव राजेन्द्र कुमार पौडेल तोकिएका छन्।

यस अघिका प्रवक्ता नरहरि घिमिरेको सरुवा भएका कारण उनलाई सो जिम्मेवारी दिईएको हो। 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्