Dashain Banner
Dashain Banner

शनिबार दिउँसो काठमाडौँमा धक्का महसुस

शनिबार, फागुन २४, २०८१

शनिबार दिउँसो काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार तिब्बतमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ र त्यसैको पराकम्प नेपालमा महसुस भएको हो। 

'२ बजेर ३५ मिनेट जाँदा तिब्बतमा भूकम्प गएको छ। त्यसैको पराकम्प नेपालमा महसुस भयो' भूकम्प मापन केन्द्रले भनेको छ। 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्