Dashain Banner
Dashain Banner

भन्सार कानूनको दफावार छलफल गर्न डाकियो अर्थ समितिको बैठक

आइतबार, फागुन १८, २०८१

आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ।

बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्