Dashain Banner
Dashain Banner

लोक सेवाले सहसचिवको लिखित परीक्षाको निकाल्यो नतिजा

शुक्रबार, फागुन १६, २०८१

लोक सेवा आयोगले विज्ञापन नं १७१५६/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। 

लोकसेवा केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।loksewa-sahasachiw-1740724693.webp

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्