Dashain Banner
Dashain Banner

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षकको रिजल्ट सार्वजनिक गर्यो

बुधबार, फागुन ७, २०८१

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा आज प्रकाशन गरेको छ । 

 २०८१/१०/२८ गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ। 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्