Dashain Banner
Dashain Banner

मध्यराति ठमेलमा प्रहरी कुट्ने प्रधानमन्त्रीको पार्टीका विद्यार्थी नेता समातिए

बिहीबार, फागुन १, २०८१

काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्