Dashain Banner
Dashain Banner

संसदमा काँग्रेसले गर्यो नाराबाजी

शुक्रबार, वैशाख २८, २०८१

संसदमा काँग्रेसले नाराबाजी गरेको छ। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै नाराबाजी गरेको हो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्