आईजीपीकै ब्याजी एआईजी केसीले किन दिए हठात् राजीनामा ?

आइतबार, माघ २७, २०८१

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । 

अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् । केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवर कै ब्याजी हुन् ।

केसीले राजीनामा दिनुको कारण भने अर्का व्यक्तिलाई एआईजी बनाउनु ह। एआईजी बढुवा हुने बेलामै राजीनामा दिने सर्तमा उनको बढुवा गरिएको उच्च श्रोतको भनाई छ। 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्