शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका के-के छन् एजेन्डा ?

आइतबार, माघ २०, २०८१

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । 

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साथै विविध विषयमा सदस्यहरूले राय राख्ने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्