Dashain Banner
Dashain Banner

राष्ट्रिय सभाको बैठकमा के-के हुँदैछ ?

आइतबार, माघ २०, २०८१

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्