Dashain Banner
Dashain Banner

स्थानीय तहको खरिदारका लागि लोकसेवाले माग्यो कर्मचारी, यस्तो छ सूचना

शुक्रबार, वैशाख २८, २०८१

स्थानीय तह अन्तर्गतका सहायक चौथो तह अप्राविधिक पदहरुमा ५० सिटका लागि प्रदेश लोक सेवा आयोग लुम्बिनीले दरखास्त आह्वान गरेको छ। 


आयोगले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रक्रियाबाट ५० जना कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको हो। 

यस्तो छ सूचना 
Screenshot_2024-05-10_075625_5ql3tKndjv-1715309539.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्