Dashain Banner
Dashain Banner

राष्‍ट्रिय निकुञ्‍जको नीतिगत समस्या केलाउन डाकियो बैठक 

सोमबार, माघ ७, २०८१

संघीय संसद्‍को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ।

संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्