Dashain Banner
Dashain Banner

२०८१ को एसईईको समय तालिका सार्वजनिक

मंगलबार, माघ १, २०८१

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले शैक्षिक सत्र-२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ।

मंगलबार सूचना जारी गर्दै बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडवृद्धि)को समय तालिकासमेत सर्वाजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ। 

एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ- अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ। see-exam-1736830332.webp

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्