Dashain Banner
Dashain Banner

यी चार शाखा अधिकृत उपसचिवमा उक्लिने भए

बुधबार, पुस २४, २०८१

नेपाल वन सेवाका चार शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिसमा परेका छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल वन सेवाका ४ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।baduwa-list-1736305029.webp
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्