Dashain Banner
Dashain Banner

काठमाडौँमा भूकम्पको धक्का

मंगलबार, पुस २३, २०८१

एकाविहानै काठमाडौँमा भूकम्प गएको छ।  बिहान सबेरै ठुलै स्केलको भूकम्प गएको हो। 

 कहाँ केन्द्र बनाएर भूकम्प गएको हो त्यो भने खुलिसकेको छैन। भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्