Dashain Banner
Dashain Banner

पश्चिम् नेपालको भूकम्प काठमाडौ छिर्यो

बिहीबार, पुस १८, २०८१

भर्खरै काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे। 

‘थप विवरण केहीबेरमा हामी सार्वजनिक गर्नेछौँ,’ अधिकारीले भने। पश्चिम नेपालमा केही दिन यतादेखि लगातार भूकम्प गईरहेको छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्