सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
आजै ४ बजे सिंहदबारमा बस्ने गरि बोलाईएको मन्त्रिपरिषद बैठकले केही बढुवा र सरुवाका साथै केही नियुक्ति गर्ने बुझिएको छ।