सोसल मिडिया
युनिकोड
भन्सार विभागको तथ्यांकले जाडोयाममा कन्डमको खपत बढ्ने गरेको हिसाब देखाएको छ । १५० दिनमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम नेपाल ल्याईएको छ।
अघिल्लो वर्ष मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यसले जाडोमा कण्डम धेरै प्रयोग हुने हिसाब देखाएको छ।
अहिले झन् बढी कण्डम नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ। नेपालमा हरेक वर्ष कण्डमको प्रयोग बढी रहेको तथ्यांकले देखाएको हो।