बालुवाटारमा मन्त्रिपरिषद् बैठक किन ढिलो सुरु भयो ?

मंगलबार, पुस ९, २०८१

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । पाँच बजे बोलाईएको बैठक ढिलो गरि सुरु भएको हो। 

उक्त बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ । केही नियुक्ति र सरुवा हुन सक्ने सम्भावना रहेको बुझिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्