Dashain Banner
Dashain Banner

राष्ट्रपति पौडेलले एनपिएलको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई दिए बधाई

शनिबार, पुस ६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

साथै राष्ट्रपति पौडेलले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्