Dashain Banner
Dashain Banner

अशोक राईको पार्टीलाई संसद सचिवालयले पनि दियो दलको मान्यता

सोमबार, वैशाख २४, २०८१

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई संसद सचिवालयले संसदीय दलको मान्यता दिएको छ।

अब सो पार्टीले संसदीय दल पाउने छ। दलको नेता अशोक राई नै भएका छन् । सो पार्टीका सात माननीय छन् । उपेन्द्र यादव सँग अब पाँच माननीय छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्