Dashain Banner
Dashain Banner

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

शनिबार, मंसिर १५, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो। 

यो सँगै पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ ।image-105-1732978366.png

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्