Dashain Banner
Dashain Banner

आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो, अब लिटरको कति पर्छ ?

शुक्रबार, कात्तिक ३०, २०८१

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। 

पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ। 466996893_8772396366145410_8483034046205475253_n_DRjK5lrRrc-1731682954.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्