Dashain Banner
Dashain Banner

श्रम आप्रवासन नीतिको मस्यौदा श्रममन्त्री शरदसिंह भण्डारीको बाहुलीमा

आइतबार, साउन २७, २०८१

डा. गणेश गुरुङको नेतृत्वमा रहेको विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रममन्त्री शरदसिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ । उक्त मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेबारे सुझाव समेटिएका छन् ।

विगत लामो समयदेखि नेपालको वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषय उठ्दै आएको छ । अहिले भने विज्ञ टोलीले तयार गरेको मस्यौदामा नै जोडदार रुपमा वैदेशिक रोजगारीको सुरक्षाको कुरा उठाईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्