ईलाममा एमालेको अग्रता कायमै, कसले कति मत पाए ?

सोमबार, वैशाख १७, २०८१

इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् । 

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका  छन् । रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्