Dashain Banner
Dashain Banner

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ नयाँ रेट

आइतबार, असार १६, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

आजै राती १२ बजेदेखी लागू हुने गरि मूल्य बढाईएको हो।

प्रेस-2081-1719760605.webp
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्