Dashain Banner
Dashain Banner

३५ हजार घुस लिने वेचनलाई अख्तियारले ठाउँको ठाउँ समात्यो

शुक्रबार, जेठ २५, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्