Dashain Banner
Dashain Banner

मुसलधारे पानीले हवाइ उडान प्रभावित, जहाज उड्नै सकेनन्

मंगलबार, जेठ २२, २०८१

काठमाडौंमा मंगलबार ठूलो वर्षातका कारण सबै तर्फको हवाइ उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थलमा हवाइ उडान प्रभावित भएको हो। 

खासगरी आन्तरिक उडानमा वर्षातले प्रभाव पारेको छ। अहिले कुनै उडान भएको छैन। ‘इनरुट वेदर’ बिग्रिएका कारण सबै उडान प्रभावित भएको विमानस्थल श्रोतको भनाई छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्