सोसल मिडिया
युनिकोड
सडक विभागले सब इन्जिनियर अमोद पौडेललाई सेवाबाट हटाएको छ।
सडक विभागले बुधबार सूचना जारी गर्दै सडक विभाग पुलमा पदाधिकार रहेका पौडेललाई सेवाबाट हटाइएको जानकारी दिएको हो।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ प्रथम श्रेणीका सब इन्जिनियर पौडेललाई निजामती सेवा ऐनको कसुरमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको विभागले जनाएको छ।