ओली सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाट परित गर्ने

शुक्रबार, वैशाख १९, २०८२

सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाट परित गर्ने घोषणा गरेको छ । 

आज (शुक्रबार) सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट शिक्षा ऐन पारित गरिने बताएका हुन् ।

त्यस्तै, शिक्षा सधारको कानूनी नीतिगत सधार गर्नेसमेत सरकारको नीति रहेको छ । सरकारले नेपाल शिक्षक महासंघसँग शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने सहमतिसमेत गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्