सोसल मिडिया
युनिकोड
शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् ।
सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ । अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् । उक्त सुविधा नौं बुंदे सम्झौतामा उल्लेख छ।